Month: January 2021

बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे मृत्यु

कालिकोट । बाबुले घरमा आगो लगाउँदा कालिकोटमा दुई छोराकाे जलेर मृत्यु भएको छ । कालिकोटकाे नरहरिनाथ गाउँपालिका-७ दुदुल्लीमा नरहरिनाथ गाउँपालिका-७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरोको…

दश किलो गाँजासहित एक दम्पती पक्राउ

जनकपुरधाम । लागुऔषध गाँजासहित एक दम्पतीलाई सर्लाहीमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी…

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथि बहस सुरु

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ । संसद विघटनविरुद्ध परेको रिटभाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ…

सुनको मूल्य बढ्याे

काठमाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १०० रूपैयाँ बढेर तोलामा…

नेकपा प्रचण्ड-नेपाल समूहको बागमती प्रदेशस्तरीय भेला आज

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला गर्दैछ। आज दिउँसो १२ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव…

पहिलो डेटमा नै पार्टनरलाई आफ्नो वशमा पार्ने यी उपाय जान्नुहोस्

काठमाडौं । अहिलेको समयमा कुनै युवतीसँग वा युवकसँग डेटमा जानु सामान्य मान्न थालिएको छ । त्यस्तै, पहिलोपटक डेट ( first date ) मा जाँदै हुनुहुन्छ र पार्टनरसँगको सम्बन्ध सुमधुर र…

संवैधानिक इजलासमा कार्कीको ठाउँमा सपना प्रधान मल्ल

काठमाडौं । प्रतिनिधि सभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेको रिटकाे सुनुवाई गर्ने संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सपना प्रधान मल्ललाई सहभागी गराएका छन् । वरिष्ठ अधिवक्ताहरुले न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न…

कोरोना खोप खरिदका लागि दाताकाे खाेजिमा सरकार

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न दाहाहरु गुहारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई…

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवादमा परेकाे प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदक १३…

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौँ । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् । उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । गृहमन्त्री…