संविधान पढ्न ल क्याम्पस आउन प्रधानमन्त्री ओलीलाई अनेरास्ववियुकाे आग्रह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । बुधबार अनेरास्ववियुले प्रधानमन्त्रीको ‘असंवैधानिक’ कदमविरुद्ध संविधानवाचन कार्यक्रम…









