ओली सरकारले सामाजिक र राजनीतिक अधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारले प्रहार गरिरहेकाे बताएका छन् । माघ १ गते पर्ने…









