Month: January 2021

परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा सीमाकाे मुद्दा उठाउने

काडमाडौँ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत…

चिसो मौसममा देखापर्ने १० स्वास्थ्य समस्या, यसरी गर्नुहोस् स्वास्थ्यको ख्याल

काठमाडौं । नेपालमा यतिबेला चिसौ मौसम छ । यसरी वातावरण चिसो भएपछि त्यसँग शरीरको तापमान मिल्दैन । त्यसकारण शरीरमा त्यस विरुद्ध लड्न खोज्ने शक्ति आवश्यक पर्छ । चिसोले मानिसमा धेरै…

अमेरिकी राष्ट्रपति ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले हार स्वीकारेका छन् । बुधबार अमेरिकाको तल्लो सदनबाट दोस्रोपटक ‘महाभियोग’ प्रस्ताव पारित भएपछि ट्रम्पले हार स्वीकार्दै शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् । गत…

अन्तरबैंक एटीएम प्रयोगमा आजदेखि शुल्क लाग्ने

काठमाडौं । एउटा बैंकको कार्ड र अर्को बैंकको बुथ प्रयोग गरेर गरिने (अन्तरबैंक) एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क…

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

भक्तपुर । यस वर्षको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा हुने भएको छ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’…

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबारदेखि सुरु हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन्…

सुनको मूल्य घट्यो

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।…

प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । उनका अनुसार…

पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

काठमाडौं । पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो ।…

जनतामा जाँदा कसरी लोकतन्त्रमा समस्या पर्छ ? : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् । पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प…