संसद पुन:स्थापना वा निर्वाचन दुवैबाट समस्याको समाधान हुन सक्दैन : राजेन्द्र महतो
राजविराज । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् । साथै उनले अहिलेको समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने जिकिर…









