Month: January 2021

प्रधानमन्त्रीलाई कारवाही गर्न चार वरिष्ठ अधिवक्ताको माग

काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार जना पूर्वअध्यक्षले प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन् । चार जना पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर…

‘अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्ने प्रधानमन्त्रीले कस्तो चुनाव गराउँछ?’

मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा सेटिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो चुनाव गराउँछन् भन्दै प्रश्न गरेका छन् । गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना गरेको…

चीन-पाकिस्तान आर्थिक करिडोरका विषयमा दुवै देशबीच गम्भीर असहमति

एजेन्सी । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिइटिभ अन्तर्गतको चीन-पाकिस्तान आर्थिक करिडोरका विषयमा दुवै देशबीच गम्भीर असहमति भएको छ । जसका कारण चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) को वार्षिक द्विपक्षीय…

देशको अहितमा काम गर्ने देशद्रोही तत्वलाई चुनावबाट ठेगाना लगाइन्छ : केपी ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवम्प्र धानमन्त्री केपी शर्मा ओलीले देशको अहितमा काम गर्ने तत्वहरुलाई आगामी निर्वाचनबाट ठेगाना लगाउने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिसँग अन्तर्क्रिया…

नापी विभागका सूचना अधिकारीविद्ध उजुरी

काठमाडाैँ । नापी विभागका सूचना अधिकारीविद्ध उजुरी परेकाे छ। राष्ट्रिय एकता अभियानका संयाेजक विनय यादवले नापी विभागसँग नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या…

महामारीको पोस्टमोर्टम : चीन र डब्लूएचओ जिम्मेवार भएको निष्कर्ष

एजेन्सी । चीनबाट सुरु भएको कोरोना प्रकोपले विश्‍वव्यापी महामारीको रुप लिएपछि यसको उत्पत्तिबारे अध्ययन गर्ने एक स्वतन्त्र अनुसन्धान टोलीले चीन र विश्व स्वास्थ्य संगठनको चर्को आलोचना गरेको छ । कोरोना…

देशभर थपिए २७० कोरोना संक्रमित, ४०३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

नग्न फोटो सार्वजनिक गर्ने ट्राफिक प्रहरीसहित दुईजना पक्राउ

बुटवल । रुपन्देहीमा बलात्कार आरोपित प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्। कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन्। गत कात्तिक…

मुख्यमन्त्री राईले यसरी कसे लगनगाँठो(फाेटाेफिचर)

काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज लगनगाँठो कसेका छन् । मुख्यमन्त्री राईले नक्सालस्थित एलिस रेष्टुरेन्टमा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन्…