Month: January 2021

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको…

आज माघ १२ गते सोमबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ…

निर्वाचन आयोगद्वारा दुवै पक्षको दावी संशोधन गर्न अस्वीकार

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपा नफुटेको र पहिलेकै अवस्थामा पार्टी रहेको जनाएको छ ।आइतबार साँझ आयोगको कार्यालयमा बसेको बोर्ड बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड…

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक केहीबेर अगााडि सुरू भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रेस सल्लाहकार थापाको…

 चार केजी गाँजासहित २ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बिजयनगर गाउपालिका–१ घर भई कास्कीको पोखरा महानगरपालिका–१६ केआईसिंह पुल बस्ने २२ वर्षका अर्जुन…

मध्यवधी निर्वाचन वैशाखमै हुन्छ : मुख्यमन्त्री गुरुङ

बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । प्रधानमन्त्री ओलीको संसद् विघटनको निर्णय सही भएको दाबी गर्दै उनले तोकिएको समयमै निर्वाचन हुने…

केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालय पेरिस डाँडाँमा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी…

किर्ते ओली सरकारविरुद्ध सडक आन्दोलन र संगठन विस्तार सँगसँगै : भीम रावल

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम इञ्चार्ज भीम रावलले केपी शर्मा ओलीको निर्णयविरुद्ध सडक आन्दोलन गर्दै संगठन विस्तारको कार्य पनि सँगसँगै लैजाने बताएका छन् । प्रचण्ड–नेपाल समूहको नेकपाले माघ…

नेकपा विवाद टुंगो लगाउन निर्वाचन आयोगमा छलफल

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादबारे आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राति ११ बजेसम्म भए पनि नेकपाको विवाद…

दुर्गेश थापालाई पुत्र लाभ

काठमाडौं । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । दुर्गेशले उनीहरूको बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। उनले एकपटक उनकी पत्नी प्राची लामाले शनिबार सन्तानलाई जन्म दिएको खबर सार्वजनिक गरेका…