Month: December 2020

ओली सरकार नालायक हो, भ्रष्टाचारी हो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा लिप्त भएकाे बताएका छन् । सरकारविद्धकाे प्रदर्शन कार्यक्रममा नेता पौडेलले भ्रष्टचारको कथा त भनिसाध्य नभएको बताए । उनले भने, ‘मैले…

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। गत २४ घण्टामा ८ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य…

७ हजार ३४० कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं । देशभर ७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। १० हजार ९ सय ५५ कुल सक्रिय संक्रमितमध्ये ७ हजार ३ सय ४० जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य…

काठमाडौं उपत्यकामा ३३३ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १४२ महिला र १९१ पुरुष गरी ३३३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्।…

संविधानलाई उल्ट्याउने सपना पूरा हुन सक्दैन: गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् । प्रेस सङ्गठन चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय…

हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरी । कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ ।…

काठमाडाैं महानगरद्वारा प्रकाशित ‘इन्द्रजात्रा’ नामक पुस्तक बिमोचन

काठमाडाैं । काठमाडौं महानगरपालिकाले प्रकाशन गरेको ‘इन्द्रजात्रा’ नामक पुस्तक बिमोचन गरिएकाे छ । काठमाडौं महानगरपालिकाको २६औ महानगर दिवस २०७७को अवसरमा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले पुस्तककाे बिमोचन…

चन्द्रागिरिमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरिमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी कार्यालय थानकोटका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिने सालघारीमा ना २ क ३२३…

कांग्रेस महामन्त्री कोइराला भन्छन् – मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन

मोरङ । नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा फेरी राजतन्त्र आउने सम्भावना शून्य रहेकाे बताएका छन् । माेरङकाे विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले देशमा अब राजतन्त्र फर्केर नआउने…

मोरङमा ट्रयाक्टर दुर्घटना : चालककाे मृत्यु

विराटनगर । मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीमा गुडिरहेको ट्रयाक्टर नहरमा खस्दा चालक सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका चालक ५५ वर्षीय आशाराम चौधरीको मृत्यु भएको…