नेकपा विवाद : ओलीले संवैधानिक परिषद्काे बैठक बोलाए पछि प्रचण्ड झनै रूष्ट
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक चलिरहेका बेलामा संवैधानिक परिषद्को बैठक बोलाइएको प्रति असन्तुष्टि जनाएका छन् । पार्टीकाे स्थायी कमिटीको बैठक चलिरहेका…









