Month: December 2020

नौ महिनापछि पशुपतिमा भक्तजनकाे प्रवेश

काठमाडाैं । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका…

शंकर पोखरेल एकाबिहानै खुमलटार पुगे

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् । अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका…

२ किलो ७०० ग्राम अफिमसहित पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी…

आज कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० जना पुगेको छ। गत २४ घण्टामा ९३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश…

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमा पूजा

काठमाडौं । पशुपतिनाथ मन्दिर बुधबारदेखि भक्तजनका लागि खुला हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा मंगलबार क्षमा पूजा गरेसँगै बुधबारबाट भक्तजनका लागि खुला गर्न लागिएकाे हाे । प्राचीनकालदेखि…

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ९, च्यामासिंह सूर्यमढी बस्‍ने ३२ वर्षीय विजय नकर्मी र १९ वर्षीय रितिक…

नेकपा विवाद आन्तरिक रूपमै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

बुटवल । अर्थमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपाभित्रको अन्तरिक विवाद आन्तरिक रूपमै समाधान हुने बताएका छन् । रूपन्देहीकाे बुटवलमा एक कार्यक्रममा उनले नेकपाभित्र अहिले देखिएका…

काेराेनाबाट भक्तपुरमा थप एक पुरुषको मृत्यु

भक्तपुर । काेराेना भाइरसकाे संक्रमणबाट भक्तपुरमा थप एक पुरुषको मृत्यु भएको छ । याेसँगै भक्तपुरमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या एकसय १६ पुगेको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरका…

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन् । सोमबारको नियमित…