Month: December 2020

गुणस्तरहीन सामान बिक्री गर्ने ३ उद्योगमाथि मुद्दा

लहान । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको…

ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ । नेकपा स्थायी कमिटी बैठक अगाडि पार्टी दुवै अध्यक्षबीच बालुवाटारमा…

पत्रकार डेकेन्द्र थापा हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई प्रक्राउ गरेको छ । द्वन्द्वकालमा मारिएका पत्रकार थापाको हत्यामा सलंग्न भएका भनिएका नौमुले गाउँपालिका–३ द्वारीका…

काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री, अझै घट्ने

काठमाडाैं । काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार…

भुक्तानी नगर्ने चिनी उद्योगीलाई पक्राउ गर्न पत्राचार

काठमाडाैं । किसानलाई उखुको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकको निर्णयअनुसार चिनी उद्योगीलाई…

सुनको मूल्य ८०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो ।…

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावबाट हटाउन तरुण दलकाे माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ। संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत…

श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएकाे आरोपमा इन्सपेक्टर शर्मा पक्राउ

काठमाडौं । श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय, बैदाम पोखरामा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्वतले उनलाई पक्राउ गरकेो हो ।…

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट

काठमाडाैं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर हुने भएकाे छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशविरूद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गर्ने तयारी गरेका हुन्…

अध्यादेश प्रकरणले ओलीलाई कारबाही गर्ने बाटाे खुला

काठमाडाैं । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि यसकाे चर्काे विराेध भइरहेकाे छ । प्रतिपक्षी दलका नेताहरूले मात्रै हाेइन, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी…