Month: December 2020

बालिका बलात्कार आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ

उदयपुर । उदयपुरमा ११ वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा एक पुरूष पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलका नगरपालिका-९ का ६३ वर्षीय सूर्य पोखरेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ…

सर्वदलीय बैठकबाट देउवा बाहिरिए

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने लिखित धारणा राखेर बाहिरिएका…

संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हौं : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हुन आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा…

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार ५०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजो सुनको मुल्य ९२ हजार ६००…

विप्लव समूहद्वारा मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या

विराटनगर । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएकाे छ। मिक्लाजुङ गाउँपालिका -१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। प्रहरी उपरीक्षक सन्तोष खड्काले…

क्रिसमसपछि कोरोनाको नयाँ लहर आउनसक्ने अमेरिकी विज्ञको चेतावनी

एजेन्सी। अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका छन्। अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका सङ्क्रमण ठूलो समस्या बनिरहेको छ। अमेरिकामा…

प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकको औचित्य छैन : धनराज गुरुङ

काठमाडाैं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए ।…

निकम्मा गृह प्रशासन, अनुभव नै नभएकालाई सिडिओ बनाउँदाको परिणाम

काठमाडौं । तनहुँ घटनाले गत साता गृह प्रशासन मात्र होइन, सरकार आलोचित बन्न पुग्यो । पुल उद्घाटन कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको घटनाले तनहुँ मात्र होइन देशभरी…

सर्वदलीय बैठक बस्नु अगाडि मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक बसेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले…

आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए…