Month: December 2020

२४ घण्टामा १ हजार ३८२ काेराेना संक्रमित थपिए, १६२१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा…

नेपालको जलविद्युतमा रूसले लगानी गर्ने

काठमाडौं । रुसले नेपालमा जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएकाे छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर…

३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक…

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीकाे चर्काे आलोचना

काठमाडौं । सर्वदलीय बैठकमा सरकारको चर्काे आलोचना भएको छ । पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर विपक्षी दलका नेताले…

आफ्नै छोरीलाई बलात्कार गरेकाे आरोपमा बावु पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले छोरी बलात्कार गरेको आरोपमा बावुलाई पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोपी आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई…

भरूवा बन्दुकसहित युवक पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ बडाचौरका २४ वर्षीय शिव पाण्डे रहेका छन् । उनलाई साेमबार साँझ…

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक सार्वजनिक गरेको हो । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त…

बेलायतकी ९० वर्षीय महिलाले लगाइन् फाइजरकाे पहिलो काेराेना खोप

एजेन्सी । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो…

अब भिजिट भिसामा विदेश जान बिमा अनिवार्य

काठमाडौं । प्रमुख श्रम गन्तब्य मुलुकमा भिजिट भिसामा जानेमाथि सरकारले थप कडाइ गर्न थालेको छ । भिजिट भिसा लिएर श्रमिकहरु असुरक्षित रुपमा विदेशिन थालेको गुनासो बढेपछि गृह मन्त्रालय र अध्यागमन…

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशकाे अंकुश

एजेन्सी । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् । चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि…