Month: December 2020

प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागका इञ्चार्ज डा. विजय चौथाइवाबीच भेटवार्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं…

काेराेना संक्रमणबाट पोखरामा थप ४ जनाकाे मृत्यु

कास्की । पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत ४८ घण्टाकाे अवधीमा उपचारकै क्रममा थप ४ जना काेराेना संक्रमितकाे मृत्यु भएको…

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाडौं । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने…

काँग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन्। पत्रकारसँग यहाँ आज कुरा गर्दै डा.कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा…

कांग्रेस पदाधिकारी बैठक : ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले मंसिर २९ गते सरकारविरुद्ध देशभर व्यापक रूपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेकाे छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको…

जब गाउँपालिका प्रमुख र उपप्रमुखकाे माया बस्याे…

कास्की । गाउँपालिकाका प्रमुख र उपप्रमुखबीचको सम्बन्ध सुमधुर नरहेको समाचारहरु सार्वजनिक भइरहेका बेला गण्डकी प्रदेशमा भने गाउँपालिका प्रमुख र उपप्रमुखबीच नै विवाह हुने भएको छ । तर, अहिले विवाह हुन…

७० वर्षीय वृद्धाको बलात्कारपछि हत्या, एकजना पक्राउ

झापा । झापाको अर्जुनधारामा ७० वर्षीया मानसिक सन्तुलन गुमाएकी एक वृद्धाको बलात्कारपछि हत्या भएको छ। आइतबारदेखि बेपत्ता भएकी उनको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो। वृद्धाको शव जंगलको कल्भर्टमा…

बलात्कार आराेपी सिद्धबाबाका पक्षमा फैसला गर्ने न्यायाधीशविरुद्ध न्याय परिषद‍्मा उजुरी

काठमाडाैं । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाविरुद्ध न्याय परिषद‍्मा उजुरी दर्ता हुदैछ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबाका पक्षमा फैसला गर्ने सुनसरी जिल्ला अदालतका न्यायाधीश कोइरालाविरुद्ध न्याय…

१६ वर्षीया किशोरीमाथि पटक-पटक बलात्कार गर्ने युवक पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी परिसर ललितपुरले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुरकाे महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण…

बुबाको हत्या गरेको आरोपमा छोरी पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले आफ्नै बुबाको हत्या गरेकाे आरोपमा छोरीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगर रहेकी प्रहरीले…