कांग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी…









