काठमाडौंको शान्तिवाटीकामा राजतन्त्रकाे पक्षमा प्रर्दशन
काठमाडाैं । राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन भएकाे छ । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंको शान्तिवाटीकामा प्रर्दशन गरेको हााे । शुक्रबार गरिएकाे प्रर्दशनमा राजतन्त्र पुनर्वहाली गर्न,…









