Month: December 2020

स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्री ढकाललाई लेखाले छलफलका लागि बाेलाउने

काठमाडाैं । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई संसदीय समितिले बोलाउने भएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका…

कांग्रेस पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन भएको छ । उनकाे उपचारका क्रममा काठमाडौं मोडल अस्पतालमा ८० वर्षकाे उमेरमा निधन भएको हो । बिहीबार अस्पताल भर्ना भएका…

देशभर ७ हजार ३४१ कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं । शुक्रबार देशभर हाल ७ हजार ३४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार १ सय ४८ कुल संक्रमितमध्ये ७ हजार ३ सय ४१ जना…

२४ घण्टामा उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, भक्तपुरमा ३४ र ललितपुरमा १०५…

काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ७४ पुग्याे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य…

शुक्रबार देशभर थपिए १ हजार ४४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको स्वास्थ्य तथा…

गैंडाको खागसहित स्वयम्भूबाट पाँच जना पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखा गैंडाको खागसहित ५ जनालाई पक्राउ गरेकाे छ । अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली काठमाडाैंकाे स्वयम्भूबाट उनीहरू लाई पक्राउ गरेकाे हाे…

‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक (भिडियाेसहित)

कला चल्यो, गला चल्यो, मान्छे चलेन तिम्रो घरमा मेरी छोरी भान्से चलेन किन सम्धिनी मान्छे चलेन किन सम्धीज्यू भान्से चलेन गायक बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी…

कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे छलफल

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको खोप नेपाल ल्याउने विषयमा छलफल गरेका छन् । नेपाली जनतालाई समयमै निःशुल्क काेराेना…

पोखरामा थप एक कोरोना संक्रमित मृत्यु

कास्की । पोखरामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका ७५ वर्षीय काेराेना संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको…