Month: November 2020

प्रधानमन्त्री ओलीसँग चिनियाँ स्टेट काउन्सिलर वेइको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्हबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चिनियाँ…

हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ

सुनसरी । प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामधुनी नगरपालिका-६ घर भई मोरङ उर्लावारी नगरपालिका-५ डेरा गरी बस्ने ३२ वर्षीय कृष्णराज…

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अस्वीकार

काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्वीकार गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को बैठककाे निर्णय सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेमलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…

१३औं सागको खर्च विवरण सार्वजनिक, खेलकुद तर्फ १ अर्ब ३१ करोड बढी खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक गरेकाे छ। राखेपले आइतबार पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । राखेपका सदस्य सचिव…

काठमाडौं उपत्यकामा कोरोनाको मास परीक्षण

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा साेमबारबाट कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ । काठमाडौंका मुख्य हटस्पट मानिएका क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र…

चिनियाँ रक्षामन्त्रीकाे स्वागतका लागि विमानस्थल पुगे गृहमन्त्री थापा

काठमाडौं । जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनकाे स्वागतका लागि गृहमन्त्री राम बहादुर थापा बादल विमानस्थल पुगेका…

द्विपक्षीय समझदारी कार्यान्वयनमा भ्रमणले सहयाेग पुग्छ : मन्त्री वेइ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् ।…

जिप दुर्घटना, एक जनाको मृत्यु ५ घाइते

म्याग्दी । म्याग्दीमा जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ। म्याग्दीकाे मंगला गाउँपालिका-२ काफलचोकमा आइतबार बिहान जिप सडकबाट खस्दा सोही स्थानकी ११ वर्षीया करिस्मा केसीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे…

विशेषज्ञ चिकित्सकको नतिजा सार्वजनिक, ७३.३ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिल विशेषज्ञ तहको चिकित्सकहरुको लाइसेन्स परीक्षाकाे परीक्षाफल सार्वजनिक गरेकाे छ । परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलले शुक्रबार र शनिबार ५…

नगरप्रमुखसहित १८ जनामा कोरोना

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापासहित १८ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमुख थापासहित बैतडीका…