Month: November 2020

बालिका बलात्कार आरोपमा पक्राउ

कास्की । बालिकालाई बलात्कार गरेकाे आरोपमा पोखराबाट एक युवक पक्राउ परेका छन् । फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा-१६ लामाचौर बस्दै आएका धादिङका २९ वर्षीय प्रकाश…

नेकपा एक ढिक्का हुनेमा झलनाथ खनाल बिस्वस्त

ईलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन…

करिब ३ किलो अफिमसहित दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले २ किलो ७ सय ग्राम लागूऔषध अफिम सहित २ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ४५ बर्षिय दुर्गा बहादुर मोक्तान…

राजावादीको जुलुसमा नजान सरकारकाे अपील

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत…

चिनियाँ रक्षामन्त्री स्वदेश फर्किए

काठमाडाैं । एक दिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे स्वदेश फर्किएका छन् । आज बिहान १० बजे काठमाडाैं ओर्लिएका रक्षामन्त्री वेइ दिनभरि भेटवार्तामा व्यस्त रहे । साँझ उनले…

छोरीलाई पटक-पटक बलात्कार गरेकाे आरोपमा बाबु पक्राउ

जनकपुरधाम । ६ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेकाे आरोपमा बाबु पक्राउ परेका छन् । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका-६ स्थित ससुरालीमा बस्ने ३५ वर्षीय पुरुषलाई पक्राउ गरिएको सर्लाहीका…

ट्यांकरबाटै पेट्रोल चोरी गर्ने दुई चालकमाथि अनुसन्धान

काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भारतबाट पेट्रोल आयत गर्दा ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई ट्यांकर चालकमाथि अनुसन्धान अघि बढाइएको छ । प्रहरी प्रधान कार्यालय पेट्रोल चारी…

राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेबीच शिष्टाचार भेटवार्ता भएको छ । आईतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग…

परराष्ट्रमन्त्री ज्ञवालीले भने-सरकार विघटन गर्ने सपना कसैले नदेखे हुन्छ

गुल्मी । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका छ्न् । आइतबार गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिका १ अस्लेवा खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले पार्टीभित्रै किचलो…

कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । मन्त्रिपरिषदको बैठकले कतार सरकारले नेपाल सरकारलाई दिन लागेको ३ वटा मर्सिडिज बेन्ज १ सय ८० मोडेलका कारहरु लिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले ति कारहरु…