Month: November 2020

भारतीय सेना प्रमुख नरवणेद्वारा वसन्तपुर स्क्वायरको अवलोकन

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र उनकी श्रीमती विना नरवणेसहित वसन्तपुर स्क्वायरको अवलोकन गरेका छन् । इण्डियन एयर फोर्सको विमानबाट आज नेपाल आएका नरवणे…

त्रिविको परीक्षा दिन पायकपर्ने ठाउँबाट दिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रिविकाे याे निर्णयसँगै परीक्षा दिनकै लागि काठमाडाैं आउनुपर्ने विद्यार्थीलाई राहात मिलेकाे छ । त्रिविको रजिष्ट्रार…

काठमाडौं उपत्यकामा थपिए १८७८ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ५७०, भक्तपुरमा ११९ र…

नेपालमा काेराेनाबाट एकैदिन ३० जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट एकैदिन ३० जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै…

३३०९ कोरोना संक्रमित थपिए, ३८४४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य तथा…

बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन

काठमाडौं । बलिउड अभिनेता फराज खानको निधन भएको छ । अभिनेता खानको ४६ वर्षको उमेरमा बुधबार बेलगुरुको एक अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी रहेका उनको निधन भएको…

नेप्से २.३९ अंक घट्याे

काठमाडौं । शेयर काराेबार मापक नेप्से परिसूचक २.३९ अंकले घटेर १६४० दशमलब ६९ अंकमा पुगेको छ । सूचकमा गिरावट आएसँगै कारोबार रकम पनि १ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको…

वामदेव गाैतमको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा आज पनि पेशीमा राखिएको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा गौतमको मुद्दा हेर्दाहेर्दैमा छ ।…

सरकारी मूल्यभन्दा १५ प्रतिशत बढीमा धान खरिद

कञ्चनपुर । कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले…

लालबाबुले प्रदेशमा समायोजन गरेको राजस्वका १४ उपसचिवको समायोजन बदर, अर्थमा हाजिर गराइँदै

काठमाडौं । प्रदेशमा समायोजन भएका अर्थमन्त्रालय अन्तर्गतका राजस्व समूहका १४ उपसचिवलाई अर्थमन्त्रालयले हाजिर गराउने भएको छ । १४ उपसचिवको प्रदेशमा भएको समायोजन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले…