Month: November 2020

भारतीय सेना प्रमुख ढाकाटोपी लगाएर पशुपतिनाथको आरतीमा सहभागी

काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे पशुपतिनाथको आरतीमा सहभागी भएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएकोले ‘विशेष पूजा’ गर्न नपाएका नरपणेले…

कोटेश्वरको गेष्ट हाउसमा युवतीकाे शव फेला

काठमाडाैं । काठमाडौं कोटेश्वरको एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् । ललितपुरकी २५ वर्षीया अनु थापा मगर काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसको २०४…

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्नेे बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन…

पाँचथरको फिदिममा १५ दिन लकडाउन

पाँचथर । पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिएपछि पन्ध्र दिनका लागि लकडाउन (बन्दाबन्दी) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट…

अमेरिकामा डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन, ३ जना पक्राउ

वासिङ्टन । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला विभिन्न स्थानमा विरोध प्रदर्शन भएकाे छ । प्रदर्शनमा उत्रिएकामध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ…

पटकासहित ३ जना पक्राउ

विराटनगर । प्रहरीले प्रतिबन्धित पटकासहित ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ३३ बण्डल विभिन्न किसिमका पटकासहित ईटहरी उप-महानगरपालिका-११ का २५ वर्षीय प्यारचन्द…

हत्या अभियाेगका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेकाे छ । २०५४ साल कात्तिक १६ गते सहकर्मी श्याम खड्काको हत्या गर्ने मानकाजी…

३८४४ कोरोना संक्रमित निकाे, संक्रमण मुक्त हुनेकाे संख्या १ लाख ४४ हजार ८७८ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

प्रहरी अस्पताललाई ३०० बेडको कोभिड अस्पताल सञ्चालन गर्न अनुमति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई कोभिड अस्पताल सञ्चालन गर्न अनुमति दिएकाे छ । मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको…

काेराेना संक्रमण देखिँदा आफूखुशी औषधि नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी…