Month: October 2020

उपत्यकामा थपिए ११७७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौंमा १००१ सहित उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…

देशभर थपिए २ हजार १२० काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २१२० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २१२०…

भारतमा कोरोनाबाट मृत्यु भएकाको संख्या एक लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतक संख्या एक लाखभन्दा…

गायक प्रमोद खरेलबिरुद्ध सुबास रेग्मीद्वारा १ करोडको क्षतिपूर्ति माग गर्दै माेद्दा

काठमाडौं । चर्चीत गायक प्रमोद खरेललेविरूद्ध १ करोड रुपैयाँ क्षतिपूर्ती माग गर्दै मुद्दा दायर भएको छ । विन्ध्यवासीनि म्युजिक प्रा.लि.का प्रोड्युर, गायक, लगानीकर्ता एवं सञ्चालक सुवास रेग्मीले प्रतिलिपि रजिष्टारको कार्यलयमा…

आधा किलो सुनसहित पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आधा किलो अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो। उनले सो सुन…

प्रजिअ र सहायक प्रजिअसहित सात जनामा कोरोना संक्रमण

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा,…

कोरोना संक्रमणबाट ६८ वर्षीय पुरुषको मृत्यु

सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए…

प्रदेश राजधानी सार्ने निर्णयविरूद्ध बुटवलमा प्रदर्शन

रूपन्देही । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव भएसँगै बुटवलमा आन्दोलन सुरू भएकाे छ। शुक्रबारकाे प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश…

विजय कुमारकाे दाेस्राे कृति सम्बन्धहरू

काठमाडौं । सञ्चारकर्मी तथा आख्यानकार विजय कुमारले यतिबेला आफ्नो दोस्रो कृति बजारमा ल्याएका छन् । पहिलो कृति खुसी ल्याएर मदन पुरस्कार जितेका विजय कुमारले यतिबेला नयाँ पुस्तक ‘सम्बन्धहरू’ बजारमा ल्याएका…

बाढी-पहिरो प्रभावितको व्यवस्थापन हिउँदसम्म भइसक्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले अस्थायी रुपमै भए पनि सिन्धुपाल्चोक, बागलुङ, कालीकोटलगायत देशभर बाढी-पहिरोबाट प्रभावित…