चीनद्वारा अनौपचारिक ‘आर्थिक नाकाबन्दी’ ले नेपाली व्यवसायी समस्यामा
काठमाडाैँ । कोरोना महामारीले विश्वका अधिकांस देशको आर्थिक प्रणाली धरासयी बनेको छ । साेही क्रममा काराेनाले नेपालको अर्थतन्त्रमा समेत गम्भीर चुनौती थपिएको छ । वर्तमान अवस्थामा चीनद्वारा नाकामा गरिएको अनौपचारिक…









