Month: October 2020

अब ‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गरिने

काठमाडौं । सरकारले कोरोना परीक्षण ‘एन्टिजेन’ कीटमार्फत गर्ने भएको छ। नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ‘एन्टिजेन’ कीट शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन कीट कोरोना…

ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि…

काेराेना कहरले वामदेवकाे मुद्धाकाे सुनुवाई स्थगित

काठमाडौं । सर्वोच्च अदालतमा बुधबार सुनुवाई तोकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको छ । न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि…

सबै प्रकारका परीक्षा सञ्चालन गर्न अनुमति

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय,…

मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै

चितवन । चितवनमा यही असोज १० र १२ गते बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो । दुई दिनको बीचमा दुई जनाको ज्यान गएपछि यसबारे अनुसान्धान थालिएको छ । वन र…

सरकारले दियाे सबै प्रकारका परीक्षा सञ्चालन गर्न अनुमति

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय,…

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग…

भारतमा कोरोना संक्रमण दर घट्दै

काठमाडौं- भारतमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ । तीन साताअघि एकै दिन एक लाख हाराहारी संक्रमित थपिएको भारतमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै जान थालेको हो ।…

एकै दिनमा फेरि तातोपानी नाका बन्द

काठमाडौं । व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ। नेपाली ल्याबले पीसीआर नेगेटिभ देखाएको लोड/अनलोड मजदुरलाई चीनको ल्याबको परीक्षणले पोजेटिभ देखाएपछि तातोपानी…

थप दुई जना कोरोना संक्रमितको मृत्यु

रुपन्देही- बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु…