शिक्षिकालाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले सहकर्मी शिक्षिकालाई दुर्व्यवहार गरेको आराेपमा एक शिक्षकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा घोराहीस्थित सिद्धार्थ बोर्डिङ स्कूलका शिक्षक रामकुमार राना रहेका प्रहरीले जनाएकाे छ…








