Month: October 2020

निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

काठमाडाैँ । भारतकाे उत्तर प्रदेशमा एक बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि स्विट्‌जरल्यान्डको जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता भएको छ । विश्वकै एक उत्कृष्ट विमानस्थल जुरिचले यसअघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि…

उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर

काठमाडौं । सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आज नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता…

ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको भट्टराईकाे दावी

गोरखा । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दावी गरेका छन् । जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले हालवाला…

राप्ती उपत्यकामा जग्गा किनेबेच बन्द

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् । प्रदेशको राजधानी र नामाकरण पछि आज मुख्यमन्त्री तथा…

घुस लिएको अभियोगमा लेखा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृतसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर अरुणराज…

प्रधानमन्त्रीलाई खुलापत्र, ‘हिजोआज आफैलाई डर र लाज लाग्न थाल्यो’

काठमाडौं । अभिनेत्री ऋचा शर्माले आजभोलि आफैलाई लाज लाग्न थालेको बताएकी छिन् । दिनप्रतिदिन बढिरहेको बलात्कारजन्य घटनापछि आफूलाई एउटा नारी भएकाले हिजोआज आफैलाई लाग लाग्नुका साथै डरसमेत लाग्न लागेको बताइन्…

डा. केसीको जीवन रक्षाका लागि सरकारलाई दबाब दिने राप्रपाकाे निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष त्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठकले डा.गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय…

साझा पार्टीले थप्याे ३७ जना केन्द्रीय सदस्य

काठमाडौं । साझा पार्टीले केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ । गत फागुनमा लुम्बिनीमा भएको साझा पार्टीको राष्ट्रिय भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरिएको संयोजक रवीन्द्र मिश्रद्वारा…

‘पूर्वमाओवादीका तीनबाहेक सबै मन्त्री हटाउने प्रस्ताव’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वमाओवादीतर्फका तीन जनाबाहेक अन्य मन्त्री हटाउने निश्कर्षमा पुगेका छन् । आफू निकट नेताहरुसँगको परामर्शपछि प्रचण्डले तीन जनाबाहेक सवै…

प्रधानमन्त्रीज्यू मन्त्रीमण्डल भागबन्डाबारे हाेइन संकटबारे छलफल गर्नुस् : गगन थापा

काठमाडौं । पूर्व-स्वास्थ्यमन्त्री एव नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना विरुद्धको लडाईमा प्रधानमन्त्रीले केहि नगरेको आरोप लागाएका छन् । सामाजिक संजाल मार्फत उनले काठमाडौं बाहिरको परीक्षण घटाएकोमा असन्तुस्टी मात्रै पाेखेका…