Month: October 2020

बलात्कारी बाबुलाई जन्मकैद

नवलपरासी । जिल्ला अदालत पूर्वी नवलपरासीले १३ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबुलाई जन्मकैदकाे फैसला सुनाएकाे छ। जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले छोरी बलात्कार गरेको अभियोगमा ४० वर्षका बाबुलाई जन्मकैद…

पाेखरा र नेपालगन्जमा थप एक-एक जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं । कास्की र बाँकेमा थप एक/एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमणबाट कास्की पोखरा–८ का ७८ वर्षीय वृद्धको शुक्रबार निधन भएको हाे । पोखराकै चरक मेमोरियल…

कोरोनाले आर्थिक वृद्धिदरमा गम्भीर धक्का पुग्याे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणले आर्थिक वृद्धिदरमा गम्भीर धक्का पुगेकाे बताएका छन् । गैरआवसीय नेपाली संघको विश्व सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धिदर शून्यमा नपुगिसकेकाे…

मुद्दा मिलाउने भन्दै रकम असुल्नेलाई ३ वर्ष कैद

चितवन । जिल्ला अदालत चितवनले लागूऔषध मुद्धा मिलाइदिने भन्दै रकम असुल गर्ने दुईजनालाई ३ वर्ष कैद सजाय र ३० हजार जरिवानाको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलाशले सागर…

लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना

रुपन्देही । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि आज उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ…

चीनद्वारा हुम्लाकाे सीमा क्षेत्रमा काँग्रेसको टोलीमाथि आश्रुग्यास प्रहार!

काठमाडौं । उत्तरी छिमेकी देश चीनले नेपालकाे हुम्ला जिल्लामा नेपाली काँग्रेसका टाेलीमाथि आश्रुग्यास प्रहार गरेकाे छ। नेपाल-चीन सीमा क्षेत्रमा स्थलगत अध्ययनका लागि गएको नेपाली काँग्रेसको टोलीमाथि आश्रु ग्यास प्रहार भएको…

सरकारी वार्ता टाेली र डा. गाेविन्द केसीबीच सहमति

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीचकाे वार्तामा सहमति भएको छ । दुबै पक्षका वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि शुक्रबारनै अनसन तोड्ने तयारी रहेको स्रोतले बतायाे । शिक्षा…

काठमाडौ उपत्यकामा थपिए १४०९ काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा…

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६०० पुग्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६०० पुगेकाे छ । शुक्रबार थप १० जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएसँगै मृतककाे संख्या ६०० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे…

थप २०५९ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या १ लाख नाघ्याे

काठमाडौं । नेपालमा आज २ हजार ५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे…