Month: October 2020

जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि : अनिश्चितकालका लागि सेवा बन्द

बाग्लुङ । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टि…

२०७७ असोज २६ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल आश्विन २६ गते । सोमवार । इ.स.२०२० अक्टोबर १२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४०…

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते (बुधवार)…

चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । चितवनमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । भरतपुर अस्पतालमा उपचाररत ४० वर्षीया बेवारिसे महिलाको बेलुकी ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी…

अनावश्यक हर्न बजाउने चालकलाई कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाजमा हर्न बजाउँनेलाई कारबाही शुरू गरेकाे छ । महासाखाले चर्को आवाजमा तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही प्रकिया…

खोटाङमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

खोटाङ । खाेटाङमा अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका एक युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा…

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका…

महोत्तरीको हलखोरीमा सशस्त्रको बीओपी स्थापना

काठमाडौं । महोत्तरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ । सीमा नाकाको सुरक्षाका लागि महोत्तरीको एकडाडा गाउँपालिका-४ मा सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोतरी को मातहतमा…

काेराेना नियन्त्रणमा नागरिक संवेदनशील नदेखिए फेरी लकडाउन गर्ने सरकारकाे चेतावनी

काठमाडौं । सरकारले पुनः लकडाउन हुन सक्ने बताएकाे छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । मन्त्रिपरिषदका…

हत्या अभियोमा फरार रहेका युवक पक्राउ

काठमाडौं । हत्या गरेर फरार भएका अभियुक्त सुवास सनुारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले मध्यपुर ठिमी नगरपालिका-९ बाट २२ वर्षीय सुनारलाई पक्राउ गरेको हो…