Month: October 2020

माेबाइलमा २८ दिनसम्म कोरोना संक्रमण जीवित रहने निष्कर्ष

एजेन्सी । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बैंकको नोट, फोन स्क्रिन र खिया नलागेको स्टिलमा २८ दिनसम्म बाँच्ने निष्कर्ष अध्ययनकर्ताहरूले निकालेका छन् । अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका अनुसन्धानकर्ताहरूले बैंकको नोट, खिया…

९८ फरार प्रतिवादी पक्राउ

बागलुङ । प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विभिन्न मुद्दामा दोषी…

वाग्मती र प्रदेश १ मा नेतृत्व फेर्ने तयारी

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ । केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरूमा नियुक्ति, राजदूत सिफारिसलगायत विषयमा…

खाद्य ऐन प्रतिकुल देखिएका २४ उद्योग विरुद्ध मुद्दा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो…

भन्सार छली ल्याएका ४ लाख ७५ हजार वराबरको कपडा वरामद

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ ख…

कोरोना भाइरस : ५२ जिल्ला रेड जोनमा

काठमाडौं । नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् । २ सयभन्दा बढी…

काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा

काभ्रे । जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित…

मास्क लगाउन भीआईपीबाटै हेल्चेक्र्याइँ

काठमाडौं । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ…

दशैँको मुखमा दाल र तेलको मूल्य आकासियो

काठमाडौं । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन्…

खाद्य कम्पनीकै खाद्य वस्तुमा छैन ‘एक्सपायरी डेट’

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै ‘एक्सपायर डेट’ नराखी खाद्य सामग्री ‘प्याकेजिङ’ गरेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाको कृषि विभागले…