थप ५ जनाकाे मृत्यु, काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३२२ पुग्याे
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३२२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। शुक्रबार मृत्यु…








