Month: September 2020

बिहीबारदेखी लामो दुरीको यातायात चल्ने

काठमाडौं । सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन गर्न अनुमति दिएकाे छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय…

असोज १ देखि भर्नाका लागि मात्र विद्यालय खुल्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गते सर्त राखेर विद्यालय खाेल्न दिन भएकाे छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार असोज…

पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्छ : कमल थापा

पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्नेमा कमल थापाको जोड काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीभित्र देखिएकाे मतभेद सहमतिबाट टुँग्याउनु पर्नेमा जोड दिएका छन् । मंगलबार एक ट्वीट…

देशभर १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ६२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा…

प्रहरीकाे प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै अभियानद्वारा प्रदर्शन

जनकपुर । ‘पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले सप्तरी, राैतहट र धनुषामा प्रदर्शन गरेकाे छ । प्रदेश २को प्रदेश प्रहरी कार्यालयले…

चिनियाँ सेना भारतसँग पराजित, सीकाे नयाँ रणनीति के छ ?

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिन पिङले व्यापक ‘सुधार’ अभियान सुरु गरेका छन् । जसमा उनले आफ्नो भविष्यलाई जोखिममा पार्नसक्ने र पछिल्लो समय भारतीय नियन्त्रित इलामा…

चीनकाे १४ देशसँग सीमा विवाद

एजेन्सी । एसियाका दुई ठूला शक्ति राष्ट्रहरु सीमा विवादका कारण हिंसात्मक झडपमा उत्रिएपछि सेप्टेम्बरमा सुरुवातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्ली र बेइजिङबीच सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न तयार भएको…

भारतद्वारा नेपाललाई कोभिड–१९ विरुद्द लड्न २ हजार भाइल रेमडेसिभिर सहयाेग

काठमाडाैँ । भारतले नेपाललाई कोभिड–१९ विरुद्द लड्न २ हजार भाइल रेमडेसिभिर सहयाेग स्वरूप प्रदान गरेकाे छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त…

युवतीलाई जबर्जस्ती करणी, फरार भएका २ जना पक्राउ

कञ्चनपुर । सामूहिक जबर्जस्ती करणी मुद्दामा फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले…

१० किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । राजधानीको स्वयम्भूबाट १० किलो गाँजाको धुलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाँउपालिका–५ घर…