ठिमी वृत्तका ६३ प्रहरीमा कोरोना संक्रमण, कार्यसम्पादन प्रभावित
काठमाडाैं । महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकाे छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि…








