Month: September 2020

९ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ

रोल्पा । रोल्पा प्रहरीले ९ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ लागुऔषधसहित दुई महिला पक्राउ गरेको…

आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन

काठमाडौं । मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक खर्च, खरिद,…

नेतालाई सत्ताे-श्राप नगर्न प्रचण्डकाे आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका अघिल्ला पुस्ताका नेताहरुलाई सत्ताे श्राप नगर्न आग्रह गरेका छन् । साहना प्रधानको छैटौं स्मृति दिवसको अवसरमा आयोजित…

देशभरका फुटसल सञ्चालन गर्ने घोषणा

काठमाडौं । नेपाल फुटसल व्यवसायी संघले भोलिदेखि देशभर फुटसल नियमित सञ्चालन गर्ने घोषणा गरेको छ । फुटसल व्यवसायी संघको मंगलबार बसेको बैठकले कोरोना महामारिका कारण ६ महिनादेखि बन्द रहेको फुटसल…

सुनगोहोरो बेच्न काठमाडौं आएका २ जना पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी वृत्त, बौद्धले दुर्लभ वन्यजन्तु सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने रामेछापकाे गोकुलगंगा गाँउपालिका-६ का २१ वर्षीय विशाल…

किशोरीलाई बली दिन भारत लैजान खाेज्ने तीन जना पक्राउ

विराटनगर । किशोरीलाई बली दिन भारत लैजान खाेजेकाे आशंमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको…

कोरोना संक्रमित कैदीको मृत्यु : संरक्षण गर्न नसक्दा शव सडेकाे अस्पतालकाे दावी

काठमाडौं । केन्द्रीय कारागारमा जेल जीवन विताइरहेका रामलखन जैसवालकाे मृत्यु शंकास्पद भएकाे भन्दै वीर अस्पतालमा तनाब सृजना भएकाे छ। लामो समयदेखि पार्किन्सनबाट ग्रसित जैसवाललाई वीर अस्पतालका चिकित्सकले गत शनिबार मृत…

फरार ५ अभियुक्त पक्राउ

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले पाँच जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ गरिएकामध्ये २ जना सामूहिक बलात्कार मुद्दाका छन् । उनीहरु चुलाचुली गाउँपालिका घर भएका ३० वर्षीय…

भारतद्वारा नेपालको शिक्षा क्षेत्रमा भएका पुर्ननिर्माण कार्यको छुट्टै बेभसाइट

काठमाडाैं । नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको डेडिकेटेड वेबसाइटको शुभारम्भ गरिएको छ। भारत सरकारको सहयोगमा भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको नेपालका लागि भारतीय…

टेलिकमको तार चोर्ने ४ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नेपाल टेलिकमको तार चोर्ने चार जनालाई पक्राउ गरेकाे छ । मोरङ प्रहरीले सोमबार विराटनगर महानगरपालिका-४ स्थित जामुनगाछीबाट ४ जनालाई पक्राउ गरेको हो। विराटनगरको टेलिकमले…