Month: August 2020

घट्याे सुनको मुल्य

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको…

गोंगबु हत्या प्रकरण: महिलामाथि यौन शोषण र नग्न तस्बिर फेसबुकमा हालिएकाे

काठमाडौं। दाङका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलासा भएकाे छ। गोंगबुमा आइतबार बिहान सुटकेशमा फेला परेका शव बोहोराको भएकाे खुलेपछि प्रहरीले अनुसन्धानलाइ तिब्रता दिएकाे थियाे। अनुसन्धानकाे क्रममा प्रहरीले एक…

आज कृष्ण जन्माष्टमी मनाइँदै

काठमाडाैँ । भगवान् श्रीकृष्णको जन्म भएको दिन आज श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ। विगतमा आजको दिन पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्थ्यो। केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने…

पत्रकार सम्मेलन चलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चल्यो, ट्रम्प सुरक्षित स्थानमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेको छ । राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा बोलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेपछि ट्रम्प पत्रकार सम्मेलन छोडेर…

आज साउन २७ मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति…

काेराेनाकाे कहर: मन्त्रिपरिषद्ले गर्याे यस्ताे निर्णय

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले कोभिड—१९ संकट…

अब कहिले देखि चल्छ लामाे दूरीका यातायात?

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले कोभिड—१९ संकट…

पाकिस्तान नियन्त्रित कश्मिरमा बौद्ध धर्मका धरोहर नष्ट गर्ने कार्यप्रति नेपाल रिपब्लिक पार्टीकाे आपत्ति

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मिरमा अति प्राचीन असङ्ख्य बौद्ध कलाकृति, शिलालेख र ऐतिहासिक-सांस्कृतिक धरोहरहरु नष्ट गर्ने गरी कम्युनिस्ट चीनको सहयोगमा दियामर-भाशा डैम बाँधको निर्माण हुन लागेकोमा नेपाल रिपब्लिक पार्टी तीव्र…

महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य…

कहाँबाट ल्याइएकाे थियाे सुटकेश भित्र भेटिएकाे शव ?

काठमाडौं । आइतबार गोंगबुमा सुटकेश र झोलामा फेला पारिएको शव ५० मिटर पर रहेको घरबाट ल्याइएको खुलेको छ । शवको सनाखत भएसँगै अपराध भएको स्थान पनि प्रहरीले फेला पारेको हो…