Month: August 2020

ओली-प्रचण्डवीच चारघण्टाकाे छलफलमा भयाे यस्ताे निर्णय

काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार करिब चारघण्टाको छलफल सकारात्मक निष्कर्ष नजिक पुगेको नेताहरुले दाबी गरेका छन् । दुई अध्यक्षबीच एक्ला एक्लै छलफलमा…

गहना किनेर नक्कली चेक दिने महिला पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले ४ लाख ३६ हजार रुपैयाँ बराबरका सुनचाँदीका गहना किनेर पैसा नतिरी भाग्ने झापाकी शारदा मगरलाई पक्राउ गरेको छ । नयाँ बानेश्वरकी रमिता रञ्जित श्रेष्ठको उजुरीकाे…

काठमाडाैं उपत्यकामा थपिए १२७ जना काेराेना संक्रमित

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप १२७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा काठमाडाैं उपत्यकाभित्र…

आज साउन २९ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ…

ताेलामा ६ हजार २०० रुपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं । आज सुनको मूल्य ६ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनकाे तुलनामा तोलामा ६ हजार २०० रुपैयाँ घटेर ९५…

काेराेनाकाे कहर: राति हिँडडुल गर्न प्रशासनको रोक

चितवन । कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मंगलवारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो…

कपिलवस्तुका २ जनाको बुटवलको कोरोना अस्पतालमा मृत्यु

काठमाडाैं । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कपिलवस्तुका २ जनाकाे मृत्यु भएकाे छ । आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र…

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका…

गोंगबु घटना : यौन र रक्सीको नसाले निम्त्याएको अपराध

काठमाडाैँ । गोंगबु हत्याकाण्डमा संलग्न आरोपी महिलालाई प्रहरीले पक्राउ गरेपछी विभिन्न रहस्यहरु खुलेका छन्। बिभत्स हत्या गरी सुटकेसमा शरीरको भाग र झोलामा टाउको र खुट्टा राखिएको अवस्थामा आइतबार दाङका कृष्णबहादुर…

नायक सञ्जय दत्तलाई फोक्सोको क्यान्सर तेस्रो चरणमा पुग्याे

काठमाडाैं । बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगेकाे छ। गत साता उनको स्वासप्रस्वासमा समस्‍या देखिएपछि लीलावती अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको परीक्षणपछि फोक्सोमा पानी जमेको खबर सार्वजनिक…