फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल…
काठमाडौं । खाेलाले बगाएर अछाममा एकै घरका चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया…
ताैलिहवा । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले समुदायस्तरमा कोरोना देखिएपछि जारी गरिएको निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे छ । बिभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित बढेपछि जारी निषेधाज्ञाको समय थप गरिएको जिल्ला…
काठमाडाैं । जिल्ला प्रशासन कार्यालय चितवनले माडी नगरपालिका बाहेक पाँच वटा पालिकामा आइतबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा(कर्फ्यु) जारी गरेको छ । भरतपुर महानगरपालिकामा भने गएकाे शुक्रबारदेखि नै निषेधाज्ञा जारी…
दाङ । दाङमा भएकाे मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । गएराति लमहीदेखि गढवाका लागि छुटेकाे लु ५७ प ११०० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका-७ का २६ वर्षीय…
काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०४ पुगकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित…
काठमाडौं । काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…
काठमाडौं । नेपालमा आज आइतबार थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ…
काठमाडाैं । बाँकेमा १५ जना सशस्त्र प्रहरीसहित २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। काेराेना भाइरस संक्रमण पुष्टि हुनेमा अन्य ५ जनामध्ये ग्लोबल आइएमइ बैंकका कर्मचारी पनि भएकाे भेरी अस्पताल,…
काठमाडौं । आज नेप्से परिसुचक १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा पुगेको छ । आज १८५ ओटा कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयरको…