चीनमा जबरजस्ती उइगर समुदायलाई काममा लगाएर श्रम शोषण
एजेन्सी। चीनको सिन्जियाङ प्रान्तका उत्पिडनमा परेका उइगर समुदायहरुलाई चिनियाँ कम्पनीहरुले जबरजस्ती मास्क उत्पादनमा लगाएर श्रम शोषण भइरहेको छ । न्युयोर्क टाइम्सका अनुसार सरकारले सञ्चालन गरेका केही संक्रमण नियन्त्रणविरुद्धका काममा उइगरहरुलाई…









