Month: July 2020

पाकिस्तानमा शिख समुदायलाई मुस्लिम धर्मगुरुको धम्की

लाहोर । लाहोरको मजारको मुस्लिम प्रोफेट हजरत साह काकु चेस्टीका धर्मगुरु दावत-ई-इस्लामीले त्यहाँका अल्पसंख्यक शिख समुदायलाई धम्की दिएका छन् । उनले पाकिस्तान इस्लामिक राष्ट्र भएको र जुन मुस्लिमसँग सम्बन्धित भएको…

‘पाकिस्तानी आईएसआई एजेन्टले ध्वस्त बनाइरहेका छन् अफगानको प्रणाली’

काबुल । अफगानीस्तानका पूर्व खुफिया प्रमुख रहमातुल्लाह नबिलले पाकिस्तानी जासुसी एजेन्सी आईएसआई ‘धमिरा’ ले अफगानिस्तानको प्रणाली ध्वस्त बनाइरहेको बताएका छन् । उनले आईएसआई अफगानिस्तानका लागि गम्भीर खतरा भएको र टकरावको…

ओलीलाई टार्गेट गरी नेता भीम रावलले भने- सधै बैठकबाट भागेर पार्टी चल्दैन

काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सधैं बैठकबाट भागेर निकास ननिस्किने स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् । ओलीले पार्टी संगठनका बैठकमा सहभागी भएर निर्णय गरेर…

उपत्यकामा मात्रै ५३ काेराेना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्म्लनमा प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा…

पार्टीभित्र समस्या चुलिँदा नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । यसअघि पटक(पटक स्थगनको मारमा परेको नेकपा स्थायी कमिटी बैठक आज बस्ने भनिएको थियो । आजको बैठक…

‘मैले त्यो बेलामा सम्झिएँ कि- न्यायाधीश भनेको यति निरिह हुँदोरहेछ’

अहिले के मा व्यस्त हुनुहुन्छ ? यहाँको दिनचर्या कसरी बिताइराख्नुभएको छ ? सामान्य नै वितिरहेको छ । अहिलेको समसामयिक विषयवस्तुसँग मिल्दाजुल्दा पुस्तकहरु अध्ययन गरिरहेको छु । जन्मदिन बैशाख १६ गते…

नागरिकता संशोधन ऐनको प्रभाव : पाकिस्तान सीमा क्षेत्र अटारीबाट भारत प्रवेश गर्दै हिन्दू

एजेन्सी । पाकिस्तानमा निकै उत्पिडनमा परेका हिन्दू समुदायहरु भारत-पाकिस्तान सीमा क्षेत्र अटारीबाट भारत प्रवेश गरिरहेका छन् । भारतको संसदले गत वर्ष नागरिकता संशोधन ऐन पारित गरेपछि पाकिस्तानबाट भारत प्रवेश गर्ने…

कोरोना महामारीमा थप उत्पिडनमा पाकिस्तानका आदिवासी

इस्लामावाद । विश्वभर फैलिएको कोरोना महामारीको सबैभन्दा ठूलो असर आदिवासी र अल्पसंख्यक समुदायमाथि परेको छ । विश्व स्वास्थ्य संगठनले पनि यसअघि कोरोना महामारीका कारण आदिवासी समूहहरु बढी उत्पिडनमा परेको बताएको…

दुई चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोपको जासुसी गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले चीनद्वारा प्रायोजित ह्याकरहरूले कोरोना भाइरस (कोभिड–१९) को खोप विकासका लागि क्रियाशील प्रयोगशालालाई निसाना बनाइरहेको आरोप लगाएको छ । अमेरिकी न्याय मन्त्रालयले कोभिड–१९ बारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे…

भिसा जालसाजीको अभियोगमा अमेरिकाद्वारा तीन चिनियाँ नागरिक पक्राउ

एजेन्सी। पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, कोरोनाभाइरस र हङकङको विषयलाई लिएर तनाव चुलिएको छ । अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाजी गरेको अभियोग लगाएको छ । चीनको सशस्त्र फौजसँगको…