पालो पर्खदैँ स्वाबका नमूना : स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनमा धौधौ
रुकुमपश्चिम । जिल्लाबाट परीक्षणका लागि पठाइएका स्वाबको रिपोर्ट एक सातासम्म पनि नआउँदा स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनमा धौधौ भएको छ । भारत तथा देशका विभिन्न ठाउँबाट आएकालाई स्थानीय तहले क्वारेन्टिनमा राखेका…








