थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सोमबार नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ…
काठमाडौं । सोमबार नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ…
महोत्तरी । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उहाँको शनिबार कोरोना परीक्षण रिपोर्ट…
भक्तपुर । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३…
काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन बजेटको अभाव हुन नदिने बताएकी छिन । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कानून…
गोरखा । गोरखा अस्पतालमा भेन्टिलेटरसहितको आइसियु सेवा शुरु भएको छ । अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सो सेवाका लागि उपकरण जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी…
काठमाडाैं । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प…
काठमाडौं । कर्णाली प्रदेशका थप १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कणाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ जना गरी १६ जनामा…
अछाम । अस्पतालले जागिरबाट निकालेको भन्दै अछामको बयलपाटा एकजना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याकाे प्रयाु गरेका छन् । जिल्लाकाे साफेँबगर नगरपालिकाका सिदार्थ आउजीले सोमबार अस्पताल परिसरमा आफ्नो शरीरमा पट्रोल…
काठमाडौँ । सर्वोच्च अदालतको आदेशबमोजिम नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्री राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा थुनामुक्त भएका छन्। आयोगको केन्द्रीय कार्यालय हरिहर भवनबाट आज थुनामुक्त…
कपिलबस्तुु । कपिलबस्तुुमा फ्यानको जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तु महाराजगंज नगरपालिका ९ शिवभारी बस्ने वर्ष अन्दाजी ३० वर्षकी आसिमा खातुनको आफु सुत्ने कोठामा टेबुल…