भारतले नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने
काठमाडौं । भारत सरकार द्वारा नेपालका ५६ वटा विद्यालयका भवन पुनःनिर्माण गरिने भएको छ । नेपालमा भूकम्प गए पश्चातको पुनःनिर्माण कार्यक्रम अन्तर्गत भारत सरकारद्वारा दुई अर्ब ९५ करोड रुपैयाँको आर्थिक…









