Month: June 2020

६ दशकदेखि तिब्बततिर नेपाली, बेखबर नेपाल सरकार

गोरखा । करिब चार सय वर्ष पहिला राम शाहको राम राज्यलाई हेरेर उक्ति नै चलेको थियो, ‘न्याय नपाए गोर्खा जानू खोज्न।’ त्यही गोर्खा अहिले भने ६० वर्षदेखि एउटा गाउँ पराइलाई…

लद्दाखमा भारतीय भन्दा चिनियाँ सेना बढी मारिएको खुलसा

काठमाडौं–भारतले लद्दाखको गलवान क्षेत्रमा भारत–चीनबीच भएको हिंसात्मक सैन्य झडपमा आफ्ना भन्दा धेरै चिनियाँ सेना मारिएको बताएको छ। भारतका एक जना केन्द्रीय मन्त्री जनरल भिके सिंहले चीनतर्फ ४० जना सैनिकको मृत्यु…

कोरोना महामारीले तहसनहस हुँदै पाकिस्तान, गिलगिट-बलिचस्तानका मन्त्रीको मृत्यु

एजेन्सी । चीनबाट गत वर्ष सुरु भएको नोभेल कोरोना भाइरसको महामारीले पाकिस्तान तहसनहस हुने अवस्थामा पुगेको छ । कोरोना नियन्त्रणका लागि लकडाउन जारी गर्दा अर्थतन्त्र धरासयी हुने चिन्ता एकातिर छ…

चीनसँग आक्रोशित ट्रम्पले दिए भारतलाई साथ

एजेन्सी । कोरोना भाइरसको महामारी फैलाएको भन्दै चीनसँग आक्रोशित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू भारतको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रम्पले भारत र चीनबिच सीमालाई लिएर पछिल्लो…

नेपालमा कोरोना संक्रमितकाे संख्या ९ हजार नाघ्याे

काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२१ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा देशका विभिन्न…

चीनको टिप्पणीमा भारतको कडा जवाफ: गलवान भारतको हो, चीनको दाबी स्वीकार्य छैन

एजेन्सी । गलवान उपत्यकामा भारत र चीनका सेनाबिच भएको भिडन्तपछि चीनले लगातार विभिन्‍न दाबी र टिप्पणीहरु गरिरहेको छ । कोरोनासँग लडिरहेको कोरोना फैलाउने चीनको विदेश मन्त्रालयले गलवान उपत्यकाको स्वामित्व चीनसँग…

गलवानमा चिनियाँ घुसपैठको प्रयास भारतीय सेनाले विफल पार्‍यो : मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गलवान भ्यालीमा चिनियाँ घुसपैठको प्रयासलाई सीमामा तैनाथ भारतीय सेनाले विफल बनाएको र दुश्‍मनलाई यो निकै ठूलो मूल्य चुकाउनु परेको बताएका छन् । भारतले सरकारले…

एक चीन नीतिविरुद्ध सामाजिक सञ्‍जालमा ह्यासट्याग अभियान सुरू

एजेन्सी । काेरोना महामारीको उत्पत्ति भएको मुलुक चीनको शंकास्पद एक चीन नीतिविरुद्ध सामाजिक सञ्‍जालमा ह्यासट्यागमा #JunkOneChina अभियान सुरु गरेका छन् । चीनको विस्तारवादी नीति र हङकङ, ताइवान, तिब्बत र सिन्जियाङमा…

‘लद्दाखको भारतीय संरचनाबाट चीन त्रसित’

वाशिङ्टन । भारतले आफ्नो संघीय भूभागमा बनाइरहेको संरचना परियोजनाबाट चीन त्रसित बनेको छ । गिलगिट बलिचस्तानका राजनीतिकर्मीहरुले लद्दाखमा देखाएको चिनियाँ आक्रोशको निन्दा गरेका छन् । उनीहरुले बेइजिङ भारतीय संरचनाबाट आफूलाई…

‘विश्व कोरोनाविरुद्ध लडिरहेकाे मौकामा चीनले भारतीय सीमामा सिर्जना गर्‍यो सैन्य मोर्चा’

वाशिङ्टन । विश्व चीनबाट सुरु भएको नोभेल कोरोना भाइरसको महामारीको सामना गर्न व्यस्त भइरहेका मौकाको फाइदा उठाउँदै चीनले नै भारतीय सीमामा सैन्य मोर्चा सिर्जना गरेको छ । पूर्वी लद्दाखको गलवान…