चिनियाँ विस्तारवादले छिमेकी प्रताडित, परियोजनाका नाममा ऋणमा डुबाउँदै
विश्वलाई नै तहसनहस हुने गरी देखिएको नोभेल कोरोना भाइरसको उद्गम मुलुक चीनसँग विश्व समुदाय आक्रोशित बनेको छ । चीनले समयमै कोरोना भाइरसको बारेमा विश्व समुदायलाई जानकारी नगराउँदा यसले महामारीको रुप…









