Month: May 2020

काेराेना अपडेट: पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण

काठमाडाैँ। चीनबाट सुरू भइ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण दायर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर)…

किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, ७ जना फरार

इटहरी । सुनसरीको इटहरीमा सामुहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् भने आरोपित अन्य ७ जना फरार रहेका छन्। मोरङको सुन्दरहरैंचा २ कि १७ वर्षीया किशोरीको उजुरीको आधारमा प्रहरीले २…

६ जिल्लामा एसपीको काज सरुवा

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा एसपीको सरुवा गरेको छ । एसएसपीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द,…

लकडाउनमा के गर्दैछिन् प्रियंका ?

काठमाडौं। हालै विवाह गरेकी नायिका प्रियंका कार्कीले हनिमुन मनाउन नभ्याउँदै देशमा लकडाउन सुरु भयो । त्यसयता उनी घरभित्रै श्रीमानसँग दिन बिताइरहेकी छिन् । प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँग फागुन १५…

दुई वर्ष अघिको घटनाले अहिले विवादमा परिन आइटम गर्ल

काठमाडौं । नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा…

कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

काठमाडौँ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै कतार सरकारले जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कैदीहरुको…

कुवेतमा थप ११ नेपाली संक्रमित

काठमाडौँ । कुवेतमा थप ११ जना कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । कुवेतमा संक्रमित नेपालीको संख्या ७५ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको सार्वजनिक…

कतार एयरवेज ३ सय ९ नागरिक बोकेर फर्कियो

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ। त्रिभुवन…

लकडाउनमा मेलम्ची खानेपानीको काम जारी

काठमाडौँ – बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ। आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका…

रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

एजेन्सी – अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोना ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होको पक्षमा उभिएका छन् । उनले रोनाल्डो अपराधी नभएको जिकिर गरेका छन् । विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा…