नेपालमा काेराेनाकाे कहर: सञ्चारकर्मी पनि उच्च जोखिममा
काठमाडाैँ। पछिल्लाे केही दिनयता नेपालमा पनि काेराेना भाइरसका सक्रमित धमाधाम भेटिन थालेका छन्। साेही क्रममा कोरोनासम्बन्धी समाचार संकलन गर्ने पत्रकारहरुसमेत उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयहरूले जनाएका छन् जिल्लाका संक्रमित…









