एकै दिन थपिए ८३ जना कोरोना संक्रमित, नेपालमा संक्रमितकाे संख्या २ सय १७ पुग्याे
काठमाडौं । नेपालमा मंगलबार एकैदिन ८३ जनामा कोभिड-१९ पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना…








