सांसदले कोरोना निको हुन सक्ने भन्दै प्रधानमन्त्रीलाई दिए हिमाली मह
काठमाडौं । मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले कोरोना संक्रमितको उपचारका लागि उपयोगी हुन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिमाली क्षेत्रमा पाइने मह दिएका छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा…









