Month: May 2020

नेपाली युवा दिवेश अमेरिकन आइडलको बने उपविजेता

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता…

नेपाल प्रहरीमा महिला इन्सपेक्टर गुरुङसहित चार जना डिएसपीमा बढुवा सिफारीस

काठमाडौं । नेपाल प्रहरीका चार महिला प्रहरी निरीक्षकहरु डिएसपी बढुवाका लागी सिफारीस भएका छन् । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनिहरुलाई सोमबार डिएसपीमा बढुवा सिफारीस…

६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस(सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको…

कपिलवस्तुमा ४५ जना क्वारेन्टाइनबाटै भागे

कपिलवस्तु। यशोधरा गाउँपालिकास्थित स्वास्थ्य निगरानीमा रहेका ४५ जना क्वारेन्टाइनबाटै भागेका छन् । यशोधरा गाउँपालिकामा रहेका दुईवटा क्वरेन्टाइनबाट उनीहरु भागेका हुन् । वडा नं. २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनका…

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि…

विराटनगर र धनकुटाको संक्रमित क्षेत्र सिल

विराटनगर। विराटनगर महानगरपालिकाको दुई वडालाई सोमबार बिहानबाट सिल गरिएको छ। ६ र १५ वडामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार साँझ बसेको जिल्लास्थित सुरक्षा निकायको आकस्मिक बैठकले वाडालाई सिल…

स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये एक पुरुष विराटनगर महानगरका सफाई कर्मचारी भएको खुलेको छ। उनी विराटनगर–१५ का स्थानीय हुन्। वडा नम्बर १५ का…

आज (जेठ ५) सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।…

फेरि बढ्याे १५ दिन लकडाउन

काठमाडौं । सरकारले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब जेठ २० गतेसम्म लकडाउन हुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय…

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ९५ पुग्याे

थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या संख्या २ सय ९५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप ३ जनामा…