Month: May 2020

कर्णाली प्रदेशमा मात्रै ११ जना कोरोना संक्रमित

वीरेन्द्रनगर । कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार र सोमबार ७ जना नयाँ संक्रमित भेटिएका जनाएको छ । मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार भेरी…

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गर्ने बजेट, जारी लकडाउन, कोरोना भाइरस रोकथाम…

बाराका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बारामा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पर्सा घर भएका २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको…

विदेशमा अलपत्र परेका चार नेपाली नागरिकलाई भारतद्वारा उद्धार

काठमाडौं । भारतले अष्ट्रेलिया र इण्डोनेशियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ४ नेपालीलाई पनि उद्धार गरेर भारत ल्याएको छ । कास्की घर भएका तीन जना र चितवन घर…

नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाउदै घर जाने चलाखी

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ…

प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त: एकको मृत्यु,चार प्रहरी घाइते

महोत्तरी- महोत्तरीमा लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग भएकाे प्रहरी भीडन्तमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा…

कोरोना सङ्क्रमितका कारण जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकियो

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार…

काठमाडौँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौंमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा…

कोरोना भाइरसबाट विश्वभर ५४ लाख ९४ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन्…

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६७५ पुग्याे

काठमाडाैं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला…