Month: May 2020

राष्ट्र बैंकले किन दियाे राजा भएकाे नाेट प्रचलनमा नल्याउन निर्देशन?

काठमाडौं । अब राजाको तस्वीर भएको नोट चलनचल्तीमा ल्याउन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन…

नेपालमा काेराेना संक्रमितकाे संख्या ६८२ पुग्याे

काठमाडाैं । नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आज पुष्टि भएका ६ जना संगै नेपालमा काेराना संक्रमण हुनेकाे संख्या ६८२ पुगेकाे मन्त्रालयका प्रवक्ता डा. विकाश देवकाेटाले…

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी…

राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री…

२४ घन्टामै भारतमा ६ हजार ९७७ संक्रमित थपिए

एजेन्सी । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन्…

पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका संक्रमित

एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १…

आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस् ? : भारतमा अलपत्र नेपालीकाे गुहार

जाजरकोट । “एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र…

गोकर्णेश्वर नगरपालिका शिवचोकका सात घर सिल

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको…

प्रियंका भन्छिन : ‘वर्षालाई हामीले माफ नदिए कसले दिन्छ ?

काठमाडाैं । नायिका प्रियंका कार्कीले वर्षा राउतले बोल्ने क्रममा गल्ती गरेको भन्दै माफि दिन आग्रह गरेकी छिन् । उनले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै पब्लिक फिगर हुन त्यती सजिलो…

सप्तरीका मण्डलको हत्या आरोपित सातजनाविरुद्ध उजुरी दर्ता

सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । स्थानीयवासी ४० वर्षीया निलमदेवी मेहता र उनका छोरा…